गायक नवीन के भट्टराईको आवाज,कम्पोज र निर्देशनमा 'सम्झिरहन्छु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ l गायक भट्टराईको अफिसियल युट्युब च्यानल 'नवीन के भट्टराई' मा भिडियो हेर्न सकिने छ l
अर्जुन जिसीले भिडियोको सम्पादन गरेका छन् l भने ,रङ संयोजन रेनिस फागोको रहेको छ l भिडियोमा वर्षा सिवाकोटी र राज कटुवालको अभिनय रहेको छ l भिडियोलाई सौरभ लामाले खिचेका हुन् l