गायिका ज्योति मगरले नजिकिँदै गरेको तीजलाई छेको पार्दै तिज गीत 'पोई छैन जोइ छैन' बजारमा ल्याएकी छिन l आवाजमा ज्योतिलाई नरेश खातिले साथ दिएका छन् l गीतको शब्द र लय सिर्जना नी गायक खातीकै रहेको छ l काजिस श्रेष्ठको निर्देशन रहेको भिडियोमा ज्योति र नरेशले अभिनय गरेका छन् l
अजय रेग्मीको छायाङ्कन र दीपक बिष्टको सम्पादन भिडियोमा समावेश छ l मेकसम नरेश अफिसियल युट्युब च्यानलमा भिडियो रिलिज गरिएको छ l