नायिकाद्दय स्वस्तिमा खड्का र आँचल शर्मा अभिनीत नयाँ म्युजिक भिडियो 'कुरा बुझ्न पर्च' सार्वजनिक भएको छ l गायिका समीक्षा अधिकारी र शान्ति श्री परियार सुमधुर आवाज गीतमा रहेको छ l गायक प्रकाश सपुतको शब्द रचना र संगीत गीतमा रहेको छ l  भिडियोको सम्पादन प्रवीण भट्टले गरेका छन् l

स्वस्तिमा र आँचलको अलावा भिडियोमा लक्ष्मी गिरी, कालु राणा, कमला रेग्मी,अनिता बस्नेत,सुनिल बिकको पनि अभिनय रहेको छ l भिडियोको कन्सेप्ट तथा निर्देशन प्रकाश सपुतकै रहेको छ l