गायिका मेलिना राईको आवाजमा तिज गीत 'आयो तिजको लहर' रिलिज भएको छ l निहारिका लक्ष्मी शाहीको शब्द रचना रहेको गीतमा तारा प्रकाश लिम्बुले संगीत भरेका छन् l भिडियोको निर्देशन शान थापाले गरेका हुन् l ट्विन्स् गर्ल प्रिज्मा-प्रिन्सी भिडियोमा फिचर्ड छन् l
साथै उक्त भिडियोको सम्पादन सुप्रिम पराजुलीको रहेको छ l अर्जुन तिवारीले छायाङ्कन गरेको भिडियोलाई युट्युब च्यानल केन्द्र मोसन्स पिक्चर्स बाट सार्वजनिक गरिएको हो l