गायक देवेन्द्र बब्लुले नयाँ गीत ‘दिल दुखो’ बजारमा ल्याएका छन् । गीतमा शब्द, संगीत र स्वर पनि देवेन्द्रकै रहेको छ l भिडियोमा देवेन्द्र  विशाल घिमिरे, जेरी भण्डारी, अमर रावल, सुनिल वि.क प्रस्तुत छन् । अनिल के. मानन्धरले खिचेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन् ।

‘दिल दुखो’ लाई देवेन्द्रकै आधिकारिक युट्युब च्यानल 'देवेन्द्र बब्लु' बाट सार्वजनिक गरिएको छ l