अभिनेत्री प्रियङ्का कार्की आमा बनेकी छिन। गत वर्ष आयुशमान देश राज जोशी सँग विवाह बन्धनमा बाँधिएकी प्रियङ्कालाई पुत्री लाभ भएको हो । यति बेला सामाजिक सञ्जालमा प्रियङ्काले  छोरी काखमा लिएको तस्बिर सार्वजनिक गरेकी छिन् l तस्बिर राख्दै उनले लेखेकी छिन् 'छोरी आयंका तिमीलाई यस संसारमा स्वागत छ ' l