नायिका श्वेता खड्कासँग पैसा लिएर फिर्ता नगर्ने एक व्यवसायी पक्राउ परेका छन् l ८६ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगरेको भन्दै काजी गुरुङलाई प्रहरीले पक्राउ गरेको हो l प्रहरीले हाल ती युवक माथि अनुसन्धान गरिरहेको छ l खड्काले केही दिन अघि प्रहरीमा गुरुङलाई चेक बाउन्सको मुद्दा हालेकी थिइन् l सोही उजुरी परेकै कारण प्रहरीले आरोपी गुरुङलाई नियन्त्रणमा लिएको हो l गुरुङले पैसा फिर्ता गर्ने नाममा बैंकमा पैसा नै नभएको चेक दिएका श्वेतालाई दिएका थिए l आरोपी जग्गाको कारोबार गर्द छन् l