कलाकार सागर लम्साल उर्फ 'बले' अभिनीत म्युजिक भिडियो 'सु:ख' इन्टरनेट रिलिज गरिएको छ l बले एन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा संयोग राज्बङसीको आवाज, शब्द र संगीत समावेश छ l गोपाल रसाइलीले गीतको एरेन्ज गरेका हुन l
सोनम पाख्रिनको निर्देशन , विकास दाहालको सम्पादन भिडियोमा देख्न सकिन्छ l सागरलाई अभिनयमा किरण कुमार शर्माले साथ दिएका छन् l भिडियोलाई बुद्ध थापाले खिचेका छन् l