गायिका इन्दिरा जोशीले केही दिन अघि फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी थिइन् l  इन्दिराले खुम्बु पुगेर फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् ।

Cine pati Cine pati

उक्त इन्गेजमेन्ट भएको यी जोडीको भिडियो सामाजिक सञ्जालमा भाइरल पनि भएको थियो।  भिडियोमा जोशीले आफ्नो प्रेमीलाई  इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरे पनि प्रेमीको नाम भने खुलाएकी थिइनन् । 

Cine pati Cine pati Cine pati Cine pati