काठमाडौँको कीर्तिपुरमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) सुरु भएको छ l उक्त लिग सबैको आकर्षण बनेको छ l साधारण व्यक्तिहरू देखी ठुला पद्का साथै राष्ट्रिय कलाकारहरूको पनि आकर्षण देखिएको छ l  पहिलो फ्रेन्चाइज क्रिकेट आयोजना भएको लिगमा नायिका वर्षा शिवाकोटी, वर्षा राउत र साम्राज्ञी शाहसम्मका नायिकाहरू खेल हेर्न कीर्तिपुर पुगेका छन् । कतिपय नायिका चाहिँ ईपीएलका स्पोन्सरहरुको ब्रान्ड एम्बेसडर समेत रहेकाले उनीहरू प्रबद्र्धनका लागि पनि त्यहाँ जाने गरेका छन् । क्रिकेट हेर्न गाएका तस्बिरलाई नायिकाहरुले सामाजिक सञ्जालमा सेयर  गरेका हुन् l  

Cine pati Cine pati Cine pati Cine pati
भिडियो: