आज चर्चित मोडल अञ्जलि अधिकारीको जन्मदिन परेको छ । बर्दियामा जन्मेकी मोडल अञ्जलि अधिकारीले आज आफ्नो जन्मदिन मनाउदैछिन् । फेसबुकमा उनको जन्मदिन १९९७ सेप्टेम्बर ३० लेखिएको छ । तर उनको जन्मदिन आज असोज १४ गते परेको छ । काठमान्डुको अनामनगर स्थित क्विन रेस्टुरेन्टमा उनले आफ्नो जन्मदिन मनाएकी छिन l गलबन्दी गायिका भनेर पनि चिनिने उनले हालसम्म धेरै नै म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । जसमध्ये उनको बोलमाया र गलबन्दी गीत निकै चर्चामा रह्यो । ‘गलबन्दी’ गीतमा लजालु स्वभाव र गाउँले युवतीको अभिनय गरेकी उनलाई धेरैले मनपराए । गलबन्दी गायिका भनेर पनि चिनिने उनले हालसम्म धेरै नै म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । जसमध्ये उनको बोलमाया र गलबन्दी गीत निकै चर्चामा रह्यो ।‘गलबन्दी’ गीतमा लजालु स्वाभाव र गाउले युवतीको अभिनय गरेकी उनलाई धेरैले मनपराए ।