रचना रिमालको आवाजमा समावेश गीत 'नक्कले माया' सार्वजनिक भएको छ l नरेश खाती छेत्रीको शब्द तथा संगीत गीत समावेश छ l गीतमा संगीत संयोजन विशाल निरौलाको रहेको छ l

शिशिर खातीको निर्देशन, हरि घले लामाको सिनेमाटोग्राफी, मनोज कार्कीको सम्पादन ,राजेन्द्र मोक्तानको कलरीङमा भिडियो तयार बनेको छ l अञ्जलि अधिकारी र मेक्सम खातीको अभिनय भिडियोमा देख्न सकिन्छ l