बलिउड फिल्म 'भूल भुलैया २' को रिलिज मिति तय गरिएको छ l फिल्म अर्को वर्ष २०२२ मार्च २५ मा प्रदर्शनमा आउने भएको हो l २००७ मा प्रदर्शनमा आएको अभिनेता अक्षय कुमारको अभिनय रहेको 'भूल भुलैया २'  दोश्रो सिरिज हो l भूषण कुमारको लगानीमा निर्माण भएको फिल्मको निर्देशन अनीश बजामीको रहेको छ l अभिनेता कार्तिक आर्यन ,नायिका कायरा आड्भानी र ताबुमान फतामी हसामीको फिल्ममा मुख्य भूमिका रहेको छ l