नायिका नम्रता सापकोटा जे बोल छिन् , त्यो विवादित नै बनिदिन्छ l नेपोटिजमको बारेमा बोल्दा विवादको घेरा परेकी उनी उक्त समय देखी उनलाई विवादले छोडेको छैन l त्यसैको केही समय पछि 'आफूलाई बिहे नगरी बच्चा जन्माउन मन लागेको’ भन्दै अभिव्यक्ति दिइन् । झन् उक्त कुराले त उनलाई चर्चामा ल्याइदियो l धेरै नै विवादमा परेपछि उनले अब भोलिका दीनमा पनि अन्य कुरा बाट बच्न हो या सबैको नजरमा राम्रो बन्न सत्य कुरा बोल्दा विवाद हुने बताएकी छिन् l यस प्रकारको अभिव्यक्ति नम्रताले मिडियाकर्मीले केही समयदेखि विवाद नहुँदा खसखस भएको छैन भनेर प्रश्न सोध्दा सो कुरा को उत्तर दिएकी हुन् l