हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन। उनले न्याय सेवाकी अधिकृत मन्जु पोखरेल संग विवाह गरेका हुन्। आफ्नो फेसबुक पेजमा विवाहको तस्विर राख्दै उनले सन्तुलित र सकारात्मक प्रतिक्रियाको आशा गरेको बताएका छन।