बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको आवाजमा रहेको नया गीत 'ह्याप्पी हार्ट' सार्वजनीक भएको छ । सरना श्रेष्ठको आवाज रहेको गीतमा यमन श्रेष्ठको संगीत रहेको छ।
सरना श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा मदनकृष्ण र इन्दिरा फिचर रहेका छन्। निर्देशक सरनालाई पनि यो भिडियोमा देख्न सकिन्छ। हरि हुमागाईले खिचेको भिडियोमा राजिव समरको कोरियोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ।