गायिका प्रविशा अधिकारीले आज विवाह गर्न लागेकी छन् l  हाल अमेरिका बसोबास गरिरहेका झापाका निर्माण सिटौलासँग विवाह गर्न लागेकी अधिकारीले शनिवार मेहेन्दी लगाएकी छन् । मेहेन्दी लगाएका केही तस्बिरहरू सञ्जालमा सार्वजनिक भएका छन् l प्रविशा पनि झापाकै भएको कारण उनीहरूको विवाह झापामा नै हुने बताइएको छ ।

फोटो: मुखिया प्रोडक्सन

 

Cine pati Cine pati Cine pati

इन्जिनियर निर्माणसँग पारिवारिक सहमतिमा नै अधिकारीले विवाह गर्न लागेकी हुन् । प्रविशा 'भोइस अफ नेपाल किड्स' को कोच् पनि हुन् l 

Cine pati Cine pati Cine pati Cine pati