नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकि छिन् । अमेरिकामा अध्ययनरत प्रभात बासुसँग उनले विवाह गरेकी हुन् l परिवारका सदस्य र आफन्तजनको उपस्थितिमा रेश्मा र प्रभातले विराटनगरमै लगन गाँठो कसेका हुन् । गत वर्षको मंसिर १८ गते इन्गेजमेन्ट गरेका थिए । रेश्मा र प्रभातबिच तीन वर्षअघि चिनजान भएको हो । यसपछि कुराकानी गर्दै जाँदा उनीहरू नजिक भएका थिए ।
भिडियो :