पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘झुम्कावाली’ बोलको गीतमा स्वर गायिका मेलिना राई रमिलन अर्यालको रहेको छ l गीतमा गायक अर्यालकै लय सिर्जना छ भने शब्द सुजन रेग्मीको रहेको छ ।
भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् l बुद्ध थापाले खिचेको भिडियोमा सुवोल थापाले कोरियोग्राफी गरेका छन् । सम्पादन विकास धमलाको रहेको छ ।