मोडेल, होस्ट तथा हिट टिक्टकर शिक्षा सँगरौलाले रबी काफ्ले सँग औँठी साटासाट गरेकी छिन् l काठमाडौँ स्थित एक पार्टी प्यालेसमा गत बुधवार उनले प्रेमी रवी सँग इङगेज्मेन्ट गरेकी हुन् l   l आफ्नो परिवार सहित नजिकका साथीहरू र केही कलाकारहरूको उपस्थिमा उनको इङगेज्मेन्ट भएको हो l 

तस्विर:बिकास अर्याल 

Cine pati Cine pati Cine pati Cine pati Cine pati Cine pati
भिडियो: