गायिका मेलिना राई र कृष्ण काफ्लेको भोकलमा 'के छ तिम्रो विचार' बोलको गीत सार्वजनिक भएको छ । दीपराज थापाका शब्द लेखन् रहेको गीतमा सोनाम बज्यूको लय सिर्जना तथा संगीत संयोजन रहेको छ । कलाकार दिनेश काफ्ले र नायिका नम्रता सापकोटा फिचर्ड रहेको यस् भिडियोलाई शिशिर खातीले गरेका हुन् । 

मिलन बिकको सहनिर्देशन रहेको गीतको छायांकन शुसान प्रजापतिले गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् ।