सातै प्रदेशमा सम्पन्न हुने ‘टिभिएस रेडर सप्तरङ्ग–३’ को यात्रा काँकडभिट्टाबाट सुरु भइसकेको छ । २४ मङ्सिर काँकडभिट्टामा उल्लेख्य दर्शकहरू माझबाट यात्रा सुरु भएको हो । कार्यक्रममा माननीय मुख्य मन्त्री राजेन्द्र कुमार राईको उपस्थिति रहेको थियो । 

काँकडभिट्टा पछि आज मङ्सिर २६ मा जनकपुर , २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ । ‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल , गायक बद्री पङ्गेनी , प्रमोद खरेल , रामकृष्ण ढकाल, अनिल सिंह , हास्य कलाकार सन्दीप छेत्री , राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी रहेका छन् । 

cinepati cinepati cinepati cinepati cinepati cinepati cinepati cinepati cinepati cinepati cinepati cinepati cinepati cinepati cinepati cinepati cinepati cinepati