अभिनेता सलिनमान् बनियाँले प्रेमिकालाई एक गाडी उपहार दिएका छन् l विगत ८ वर्ष देखी अस्प्रिना जिन्हा श्रेष्ठको प्रेममा रहेका उनले श्रेठलाइ एक करोड पने गाडी उपहार दिएका हुन् l स्टोरीमा बनियाँले दिएको उपहार यानिकि प्युजो नामक गाडीको भिडियो पोस्ट गर्दै श्रेष्ठले सलिनलाई धन्यवाद पनि व्यक्त गरेकी छिन l यो गाडीलाई नेपालमा एक करोड ३६ लाखदेखि ४५ लाखसम्म पर्ने गरेको छ ।

Cine pati

थप् अर्को स्टोरीमा भने भिडियो पोस्ट गरेकी छिन् l जसमा उनले सलिनमानलाई गाडीमा राखेर हिँडाएको देख्न सकिन्छ l पेशाले अस्प्रिना एक मेक अप आर्टिस्ट हुन् l