‘रमझम साँझ २०२१’आयोजना हुने भएको छ l नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिका संघकी अध्यक्ष निशा सुनारको अनुसार डिसेम्बर २६ बाट सुरु कार्यक्रम सुरु हुने छ l उक्त कार्यक्रममा नेपाल बाट दर्जनौँ कलाकारहरूलाई निम्तो छ l आफ्नो प्रस्तुति दिन यता बाट कलाकार दिपाश्री निरौला मोडल एवं निर्देशक शंकर बिसी, वरिष्ठ गायक रविन शर्मा, द् भ्वइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, गायक भगवान् भण्डारी,

Cine pati

गायिका अञ्जना गुरुङ, गायिका शान्ति भण्डारी, गायिका रेश्मा गुरुङ जने छन् l उनीहरूसँगै नृत्यंगना गीता राई, गायक उदय भट्टराई, गायक लक्ष्मण पौडेलको पनि कार्यक्रममा प्रस्तुति हेर्न सकिनेछ l