वरिष्ठ हास्य कलाकारद्दय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ सदभावनादुतमा नियुक्त भएका छन् l नेपाल टेलिकमको सदभावनादुतमा मह जोडी नियुक्त भएका हुन् l उक्त खबर हरिवंशले आफ्नो आधिकारिक फेस्बूक सञ्जाल मार्फत जानकारी गराएका हुन l उनले नेपाल टेलिकमलाई धन्यवाद ज्ञापन पनि गरेका छन् l तस्बिर राख्दै क्याप्सनमा आचार्य लेख्छन्'नेपाल टेलिकमको सदभावनादुतमा हामी मह जोडिलाई नियुक्त गरेकोमा नेपाल टेलिकम प्रति धन्यवाद ज्ञापन गर्दछौ'