अभिनेता अनमोल केसी नेपाली फिल्म क्षेत्रमा एक प्रकारको छुट्टै क्रेज छ l युवा पुस्तामा बढी लोकप्रिय नायकको रूपमा छवि बनाएका केसीलाई जो कोही निर्माता निर्देशक पनि फिल्म खेलाउन मरीहत्य गर्छन् l उनै केसी सँग भविष्यमा नयाँ प्रोजेक्टमा सहकार्य गर्ने कलाकार एवं उद्यमी स्वतन्त्र प्रताप शाहले बताएका छन् l केही दिन अघि अनमोल सँग मिटिङ गर्दै प्रोजेक्ट अघि बढाउने चाहा राखेका हुन् । निर्माण घोषणा भएका अनमोल अनुबन्धित केही फिल्महरू यती बेला पाइपलाइनमा छ l 'माइतीघर २' 'एक्स ९' एन्टी हिरो, पारस रहेको छ l साथै उनी अभिनीत 'ए मेरो हजुर ४' रिलिज मिति चैत्र ४ मा प्रदर्शन हुँदै छ l