र्यापर सुदिन पोख्रेल 'डी ए सिक्स नाइन' को र्याप भिडियो 'ज्वाला' इन्टरनेट रिलिज भएको छ l अफिसियल युट्युब च्यानल सुदिन बाट सार्वजनिक गरिएको ज्वालालाई र्यापर सुदिन र राज राणाले संयुक्तमा गीतको रचना गरेका छन् l  साथै राजले भिडियोको निर्देशन, सम्पादन र छायाङ्कन पनि गरेका हुन् l ब्रिजेको लगानी र संगीत संयोजनमा भिडियो तयार भएको छ l 

 

साथै राजले भिडियोको निर्देशन, सम्पादन र छायाङ्कन पनि गरेका हुन् l ब्रिजेको लगानी र संगीत संयोजनमा भिडियो तयार भएको छ l