तेजस रेग्मी र अस्मिता अधिकारीको आवाजमा गीत `झम्  झम् झम्कना´ रिलिज भएको छ ।  गायक रेग्मीकै शब्द संगीत रहेको गीतमा अन्य गायक- गायिकाले पनि आवाज दिएका छन् । जसमा ईश्वर सिहं ,कमल सुशान्त केसी र ज्ञानु परियार रहेका छन् । राम्जि लामिछानेको निर्देशन र कोरीयोग्राफी भिडियोमा देख्न सकिन्छ l