प्रमोद खरेलको स्वर रहेको ‘विदेश’ बोलको गीत सार्वजनिक गरिएको छ । सरला श्रेष्ठको शब्द, कृति न्यौपानेको संगीत र पुरुषोत्तम सुवेदीको एरेञ्ज गीतमा रहेको छ l
सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले खिचेको हुन l भिडियोलाई विकास दाहालको सम्पादन समावेश छ l भिडियोमा पल शाह, सुवर्णजंग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठको विशेष भूमिका छ । गीतले राष्ट्र भाव बोकेको छ ।