मोडेल तथा गायक दुर्गेश थापाले फिल्मी कार्यक्रम रजटपट माथि आक्रोश पोखेका छन् l  कसैलाई घोच पेच नगरी सुझाव सल्लाह दिनु पर्ने दुर्गेशको भनाइ छ l केही हप्ता अघि रजटपटले एक एपिसोडमा गायक दुर्गेश थापाको बारे रिपोर्ट प्रसारण गरेको थियो l सो एपिसोडमा आफ्नो बारे नराम्रो तर्क आएपछि दुर्गेशले रजटपटलाई आक्रोश पोखेका हुन् l   

Cine pati Cine pati Cine pati Cine pati Cine pati Cine pati
भिडियो :