नायिकाद्दय सुपुष्पा भट्ट र स्वस्तिमा खड्का अभिनीत फिल्म 'चपली हाइट ३' रिलिज नजिकिँदै छ l पुस ३० गते रिलिज मिति लक गरेको फिल्म अहिले प्रचार प्रसारमा व्यस्त छ l फिल्म भित्रका कलाकार अन्तरवार्ता दिन अहिले भ्याइ नभ्याई छ l यसै क्रममा नायिका स्वस्तिमा र सुपुष्पा फिल्मको प्रचार गर्न थोरै पनि पछि सरेका छैनन् l अन्तर्वार्ता दिन होस् या अन्य कतै जमघट होस् दुई जना सँगै नै देखिएका छन् l यिनै दुई नायिका स्वस्तिमा र सुपुष्पाको तस्बिरमा गज्जबको दोस्ती l
तस्विर : विकाश अर्याल
भिडियो: