गायक बिनोद लोप्चनको आवाजमा ‘भेट’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अर्जुन थापाको शब्द र संगीत रहेको छ । अर्जुन थापाको निर्देशन रहेको गीतको भिडियोमा सरोज प्रजा र सरिश्मा मगरको जोडीलाई देखाइएको छ ।
सुशील डाँगीको छायांकन रहेको भिडियोको सम्पादन नीराजन केसीले गरेका हुन् । विनोदको यो सार्वजनिक भएको पहिलो अफिसियल गीत हो