बेदु सरु मगर, अन्जु पन्त र मेलिना राईको  सुमधुर आवाजमा ‘गोठालो जान्छौ कि’ बोलको गीत सार्वजनिक भएको छ ।सरु मगर स्वयमकै संगीत रहेको गीतमा दिनेश सुवेदीको रचना रहेको छ । मौसम हिमालीको निर्देशन र कोरियोग्राफीमा भिडियो बनेको छ l

भिडियोमा पुष्प खड्का, गरिमा शर्मा, सुमी मानन्धर फिचर्ड छन् l  पवन सुस्लिङको छायांकन र सम्पादन भिडियोमा समावेश छ l