फिल्म 'रातो सुटकेस' लाई नेपाली दर्शकले हेर्न नपाउने सम्भावना रहेको छ l इन्टरनेशनल फिल्म फेस्टिभललाई लक्षित गरेर बनाइएको कारण पनि फिल्म नेपाली हलमा प्रदर्शनमा नआउने प्रभाल सम्भावना रहेको हो l फिल्म कतारमा निर्माणाधीन फुटबल स्टेडियम बनाउने नेपाली मजदुरको कथामा समावेश रहेको छ l अन्य फिल्महरू भन्दा पनि फरक रहेको रातो सुटकेसलाई नेपाली दर्शकले रुचाऊ छन् यहाँ रुचाउँदैनन् त्यो चाँही थाहा छैन l फिडेल देवकोटाले निर्देशन रहेको फिल्ममा सौगात मल्ल ,विपिन कार्की ,प्रवीण खतिवडा र सृस्‍टि श्रेष्ठको मुख्य भूमिका रहेको छ l