पुष्पन प्रधानको सुमधुर स्वर, संगीत र शब्द साथै अभिनेता पल शाहको निर्देशनमा ‘तिमीलाई हेर्ने बानी पर्यो’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा बुद्ध थापाको छायाँकन र मिलन विश्वकर्माको सम्पादन एवं कलर भिडियोमा समावेश छ ।
भिडियोमा केकी अधिकारी ,कौसल दाहाल मनोज पौडेल र कृष्ण जोशीको अभिनय रहेको छ l यद्पी भिडियोमा पल शाहको पनि अभिनय रहेको छ तर छोटो मात्रै l भिडियो पलकै अफिसियल युट्युब च्यानलबाट अपलोड गरिएको छ l