सिरिज `किन मायामा´ निर्माण हुने भएको छ । जी टु वानको निर्माणमा बन्न लागेको सिरिज कान्तिपुर बाट प्रसारणमा आउने भएको हो । निर्देशक अशिम शाहले सन्जालमा तस्विर राख्दै कान्तिपुर सँग सम्झौता गरेको जानकारी गराएका हुन् । सिरिजमा नायिका वर्षा राउत र आसिफ शाहको मुख्य भूमिका रहने छ l