गायिका मेलिना मैनाली र गायक कमल खत्रीको आवाजमा केही दिन अघि म्युजिक भिडियो 'केही केही हुन्छ' सार्वजनिक भएको थियो l उक्त गीतलाई दर्शकले अत्यधिक रुचाएका छन् भने गीत युट्युब ट्रेन्डिङको २५ औ स्थानमा पनि छ l कमलकै आवाज र लय सिर्जना रहेको गीतको भिडियोमा कमल र मेलिनाले नै खेलेका छन् l उक्त भिडियोमा यी दुईको केमेस्ट्रीलाई दर्शकले अत्यधिक रुचाएको पनि कमेन्ट हेरेर नै बुझिन्छ l
भिडियो: