नायिका उषा रजकले लामो समय पछि फिल्म क्षेत्रमा कम्ब्याक गरेकी छिन् l उनले अहिले 'कठपुतली' मार्फत ठुलो पर्दामा कम्ब्याक गरेकी हुन् l युएनडिपीको जागिर छाडेर नेपाली फिल्म क्षेत्रमा रमाउन आएकी उषाले  ‘कुसुमे रुमाल’, ‘इकु’ लगायतका फिल्ममा काम गरेकी छिन् l

Cine pati Cine pati Cine pati Cine pati
भिडियो :