कलाकारद्वाय कुञ्जना घिमिरे सुन्तली र सागर लम्साल बले फिचर्ड म्युजिक भिडियो ‘जाला जोबन’ सार्वजनिक भएको छ ।गायक रेवती घिमिरे र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीतको शब्द संगीता घिमिरेले लेखेकी छिन् । 

भिडियोको निर्देशन एवं कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् ।नवराज उप्रेतीले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।