टिकटक बाट उदाएर म्युजिक भिडियोमा चम्किएका जुम्ल्याहा हुन् प्रिज्मा-प्रिन्सी र अमृत-अमर l प्राय म्युजिक भिडियोमा संगै देखिने यो जोडीको केमेस्ट्री दर्शकले अत्यधिक रुचाउने गरेका छन् l केही दिन अघि यी जोडी अभिनीत म्युजिक भिडियो 'जाल बुन्यो माकुरा'ले रिलिज भएको थियो l सुजता केसी नामक युट्युब च्यानल हालिएको यस् भिडियोलाई हाल सम्म एक लाख दर्शकले हेरी सकेका छन् l
भिडियो: