केही महिना यता देखी नायिका रेखा थापाको बिहेको खबरले सञ्जाल तताइरहेको छ l उक्त कुरा नायिका थापा स्वयमले नै बताएकी थिइन् l बुझिए अनुसार उनको बिहे नयाँ वर्षको वैशाखमा हुँदै छ l गाई गुइ हल्ला चले अनुसार अमेरिकी एनआरएनसँग उनले लगन गाँठो कस्दै छिन् l फिल्म निर्माता छवि ओझासँग पहिलो वैवाहिक सम्बन्ध टुङ्गिएयता रेखा सिंगल थिइन् । राजनीतिमा पनि पछील्लो समय उनी सकृय छिन् l