तस्बिर : विकास अर्याल 

पछिल्लो समय म्युजिक भिडियोमा चल्ती मोडेलको सूचिमा कलाकारद्दय उषा उप्रेती र गिता ढुंगानाको नाम पनि अग्र स्थानमा आउँछ l टिकटक हुँदै म्युजिक भिडियो स्थापित हुन सफल रहेका यी दुई कयौँ फ्यानहरू छन् l

Cine pati Cine pati Cine pati Cine pati

टिकटकमा राम्रो फलोअर्स कमाएका उप्रेती र ढुंगानाको कयौँ म्युजिक भिडियोहरू हिट छन् l हालै यी दुईको अभिनय रहेको म्युजिक भिडियो 'बिहे गरौँ भन्छौ' रिलिज भएको थियो l  

Cine pati Cine pati
भिडियो :