गायक क्षितिज सापकोटा र गायिका स्वेच्छा ठकुरीको स्वरमा गीत ‘करोडौँमा’को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक  गीतमा शब्द रचना गायक स्वयम् क्षितिज सापकोटाको रहेको छ l गीतको लय सिर्जना अर्जुन पोखरेलको रहेको छ।  भिडियोमा शिशिर खातीको निर्देशन आरजु बैजुको कोरियोग्राफी रहेको छ।

भिडियोमा आर्यन सिग्देल र रुबिना थापा फिचर्ड छन्। रवीन्द्र बरालले छायाङ्कन गरेको भिडियोमा मनोज कार्कीले सम्पादन गरेको छन् भने राजेन्द्र मोक्तानको कलर संयोजन रहेको छ। भिडियो फोरबि इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।