हास्य कलाकार तथा मोडल सागर लम्साल पछिल्लो समय प्रेम समबन्ध कारण चर्चामा आइरहेका छन् l ट्विन्स दिदी बहिनी प्रिज्मा- प्रिन्सी सँग पानी बाराबार भए पछि उनी अहिले अर्का ट्विन्स तिर मोडिएको अड्कल काटन सकिन्छ l ती हुन् स्मारिका- सामारीका l अरू बेला प्रिज्मा -प्रिन्सी नभै नहुने उनी अहिले स्मारिका- सामारीका सँग म्युजिक भिडियोमा व्यस्त छन् l हालै यी दुईलाई लिएर उनले नयाँ गीत ‘मायाको भोको’मा काम गरेका छन् l गीतमा स्मारिका- सामरीका , बले र कक्रोज देखिएका छन् l बले एन्टरटेन्मेन्ट च्यानल मार्फत रिलिज भएको भिडियोमा यी कलाकारहरूको न्रित्य हेर्न सकिन्छ l प्रिज्मासँगको प्रेममा ब्रेकअप भएपछि सागरले स्मारिका र समारिकासँग सहकार्य गरेका हुन् । सागरले आफूलाई ट्विन्स नै फाप्ने गरेको बताउने गरेका छन् । हरेक कार्यक्रममा बलेलाई प्रिज्मा -प्रिन्सीको बारेमा प्रश्न गरेर झस्काउने गरिन्छ l 

Cine pati Cine pati Cine pati Cine pati Cine pati Cine pati

भिडियो :