गायक कृष्ण काफ्लेको भोकल र लोक राज अधिकारीको शब्द लेखनमा गीत 'राजनीति चल्दैन' इन्टरनेट रिलिज भएको छ l अर्जुन पोख्रेलको लय सिर्जना र रिदम कँडेलको संगीत संयोजन गीतमा समावेश छ l भिडियोको निर्देशन निशान घिमिरेले गरेका हुन् l साथै यस भिडियोमा रहेका दृश्य हरि हुमागाईँले खिचेका हुन् l
वर्षा सिवाकोटी , सुधीर श्रेष्ठ र रोशन केसीको अभिनय भिडियोमा देख्न सकिन्छ l कृष्ण काफ्ले युट्युब च्यानल बाट हेर्न सकिन्छ l