गायक प्रताप दास र गायिका प्राश्ना शाक्यको 'लगायौ कस्तो मोहनी ' बोलको गीत सार्वजनिक भएको छ । संजित श्रेष्ठको शब्द,संगीत रहेको  गीतमा संजल भण्डारीको एरेन्ज, मिक्सीङ र मास्टरिङ रहेको छ । 'द नेक्स्ट ''को युट्युब च्यानलबाट रिलिज गरिएको गीतको भिडियोलाई बिजेश पौडेलले निर्देशन गरेका हुन् l

संजित श्रेष्ठ सिनेमाटोग्राफी र बिजेश पौडेलको कलर ग्रेडिंङ र सम्पादन भिडियोमा समावेश छ l गरीमा शर्मा र विष्णु नेपालको अभिनय भिडियोमा देख्न सकिन्छ l