भिडियो 'मनैमा शितलो' रिलिज भएको छ l प्रवीण भट्ट र पूजा देवकोटाको आवाजमा समावेश गीतको भिडियोलाई युट्युब च्यानल भिडियो भकारी मार्फत रिलिज गरिएको हो l प्रशान्त पौडेलको लय सिर्जना र शब्द रहेको

गीतको भिडियोमा हरिस निरौला 'कक्रोज' र पेरिशा कँडेल फिचर्ड छन् l सागर बाबु भट्टको निर्देशन रहेको यस भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन् l अजय रेग्मीले भिडियोको दृश्य कैद गरेका छन् l