नायक सलोन बस्नेतले आफ्नो प्रेमिकालाई दर्शक माझ ल्याएका छन् l प्रेमीका सँगको तस्बिर सार्वजनिक गर्दै उनले प्रेम सम्बन्ध बारे खुलासा गरेका हुन् l सलोनले यो सालको भ्यालेनटाइन्स डेमा भने आफ्नो ईन्स्टाग्राममा करिश्मासँगको फोटो सेयर गरेका हुन् । तीन वर्ष देखी उनी करिश्मा केसीसँग प्रेम सम्बन्धमा छन् l सलोनले निकट भविष्यमै करिश्मासँग लगनगाँठो कस्ने संकेत समेत दिएका छन् l