देवी घर्ती मगर र ध्रुव बिस्कोको स्वरमा ‘तिम्रै हुन पाउँ’ बोलको गीत इन्टरनेट रिलिज भएको छ । धुर्ब बिस्कोको रचना तथा संगीत गीतमा समावेश छ l साथै गायक बिस्कोकै कथा, पटकथा र निर्देशन छ ।

ज्ञानेन्द्र हुँमागाईंको छायाँकन रहेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन् । भिडियोमा पुष्प खड्का , मनीषा थापाको दिनेश डिसी, रश्मि भट्ट, जेरी भण्डारी र वर्षा भण्डाराको अभिनय छ ।