यात्रा एन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत 'मोड' सार्वजनिक भएको छ l पूर्णिमा लामाको भोकल र  अलिशा सुच्च राईको शब्द रचना गीतमा रहेको छ l अजय तामाङको लय सिर्जना गीत समावेश छ l राज केसीले निर्देशन गरेको भिडियोलाई उत्तम हुमागाईँले खिचेका हुन्

l गरीमा शर्मा र कमल सिंह भिडियोमा फिचर्ड छन् l प्रकाश एस् के ले भिडियोको सम्पादन गरेका हुन् l भिडियोलाई यात्रा एन्टरटेन्मेन्ट युट्युब च्यानल बाट हेर्न सकिन्छ l